युभेन्टसको फराकिलो जित
baahrakhari.com · Sat Jul 04 17:36:00 UTC 2020
एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टसले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राती भएको खेलमा टोरिनोमाथी ४(१ गोलको फराकिलो जित निकालेको हो ।
युभेन्टसको जितका पाउलो डिबाला, जुअन कुड्राडो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको हो । टोरिनोको लागि आन्द्रेअ बेलोटीले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)