नेपालसहित छिमेकी देशलाई बुधबारबाट कोरोनाको खोप उपलब्ध गराउँदै भारत
annapurnapost.com · Tue Jan 19 23:04:00 UTC 2021
नयाँदिल्ली: भारत सरकारले नेपाललाई यही बुधबारबाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाल सहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)