मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रि–मनसुन: चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह

kalakarmi.com · Tue Mar 28 00:44:47 GMT 2023

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले प्रि–मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यस क्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)