अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?
mysansar.com · Thu Sep 17 17:51:05 UTC 2020
अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा पोस्ट गरेको ‘डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने’ शीर्षकको समाचार हटाएको थियो। यसबारे मैले ब्लग लेखेको थिएँ ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्यो यो समाचार? यस्तो थियो समाचार शीर्षकमा।
ब्लग लेख्दा त्यो समाचार खुलेको थपिएन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुग्ने बनाइएको थियो। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)