सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा १ हजारसम्म छुट पाउने
deshsanchar.com · Fri Apr 05 17:15:37 UTC 2024

काठमाडौँ– सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा ५०० देखि १ हजार सम्म छुट पाउने भएका छन्।
सानिमा बैंक र दराज बिच नव वर्ष उत्सव २०८१ योजनाअन्तर्गत आफ्ना ग्राहकलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएसँगै बैकंका ग्राहकले ५०० देखि १ हजारसम्म छुट पाउने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)