देशले बोलाए आउने मन छ
nayapatrikadaily.com · Sat Apr 11 05:26:00 UTC 2020
२०७६ चैत २९ शनिबार ११:११:००
मेरो घर उदयपुर गाइघाट हो । हाल म मलेसियाको पेरक भन्ने जिल्लामा छु । यहाँ आएको तीन वर्ष हुन लाग्यो । म काम गर्ने कम्पनीमा लगभग ४५० जनाजति छौँ । जसमध्ये १ सय २० जना जति नेपाली छौँ । मलेसियन सरकारले मार्च १८ देखि ३१ सम्मको लागि ‘लकडाउन’ गरेको छ । अहिले सबै कम्पनी बन्द छ । कुनैकुनै कम्पनीमा रातिराति काम हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)