माया त माया हो !
himalkhabar.com · Tue Jun 30 17:32:00 UTC 2020
–उषा रजक
गएको १६ जुनमा बन्दाबन्दी अलि खुकुलो भएपछि हामी केही साथी कामका कुरा गर्न भेट्ने तयारीमा थियौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना सामुन्नेको सडकमा हिंड्दै गर्दा इन्द्रेणी रङहरुको कला देखियो । सुन्दर त्यस कलामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजीबीटीक्यू प्लस)को मायाको परिभाषा थियो, जहाँ लेखिएको थियो–लभ इज लभ अर्थात् माया त माया हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)