के खानाबाट पनि सर्छ कोरोनाभाइरस ?
farakdhar.com · Sun Aug 16 17:59:17 UTC 2020
केही दिनअघि मात्र चीनमा पहिलो पटक कुखुराको मासुमा कोरोनाभाइरस संक्रमण देखिएको समाचार आयो । यसका कारण विश्वभर मात्र होइन, नेपालमा पनि थप डर र त्रास सिर्जना भयो ।
कुखुराको मासुमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि पछि खानाबाट पनि मानिसमा कोरोनाभाइरस संक्रमण हुनसक्ने अनुमान गर्न थालियो । ६ महिना यता विश्वलाई त्रसित र आतंकित बनाएको कोरोनाभाइरस खानाबाट पनि सर्न थाल्यो भने विश्वमा झन् भयावह स्थिति आउने अनुमान गर्न थालियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)