बसन्तपुरमा १५ हजारको सभा हुन्छ: एमाले
newsofnepal.com · Sun Dec 03 00:18:31 GMT 2023
तेह्रथुम ।
बसन्तपुर नेकपा (एमाले)ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने नेकपा (एमाले) कोशी प्रदेश कमिटीले तयारी गरेकोछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)