एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर अग्रवाल र सिइओमा लक्ष्मण चालिसे नियुक्त
nayapage.com · Tue Oct 20 17:43:04 UTC 2020
काठमाडौं, ४ कार्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको ८४ औं बैठकले विभोर कुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनलाई मंगलबार कम्पनीका अध्यक्ष कपिल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)