नेकपा टकरावः चिनियाँ राजदूतले बढाइन् सक्रियता
farakdhar.com · Sun Jul 05 17:56:54 UTC 2020
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत हाउ यान्छीले सक्रियता बढाएकी छिन् । यसअघि पनि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेकी थिइन् ।
अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले आइतबार साँझ नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख नेपाललाई भेटेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)