आईएमएफकाे प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतभित्रै
lokaantar.com · Tue Apr 14 17:12:46 UTC 2020
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना भाइरका कारण नेपालको आर्थिक वृद्धिद्धर २.५ प्रतिशतभित्रै सीमित रहने प्रक्षेपण गरेको छ।
मुद्रा कोषले मंगलबार साँझ जारी गरेको ‘ वर्ल्ड इकोनोमिक आउटलुक-२०२० ’ अनुसार कोरोनाको सबैभन्दा बढी असर अतिविकसित अर्थतन्त्र भएका मुलुकमा पर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)