कोभिड: कोरोनाभाइरस सङ्क्रमण भए घरमा कसरी आइसोलेशनमा बस्ने?
bbc.com · Fri May 07 10:39:00 GMT 2021
कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि आग्रह गरे पनि सम्बद्ध विज्ञले भने कुनै पनि बेला सेल्फ आइसोलेशन वा सेल्फ क्वारन्टीनमा जानुपर्नेतर्फ सचेत गराएका छन्।
सेल्फ आइसोलेशनको वा सेल्फ क्वारन्टीनको अवस्था भनेको कसैको सम्पर्कमा नआई एक्लै बस्नु वा निगरानीमा राखिनु हो तर तिनमा केही भिन्नता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)