मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

ratopati.com · Mon Mar 31 19:15:00 GMT 2025

तानसेन । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ ।

सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास-स्वीस इन्टर अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन सामी’ परियोजना जिल्लामा प्रभावकारी बन्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)