भारतको एक कदमले मात्रै चीनको अर्थतन्त्रमा ६ अर्ब डलरभन्दा बढीको धक्का
hamrakura.com · Sat Jul 04 17:35:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। भारतले गरेको एक निर्णयले मात्रै चीनको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने भएको छ। लद्दाखमा चिनीयाँ सैनिकसँग भएको झडप पछि भारतले चीनलाई आर्थिक क्षेत्रबाट धक्का दिन सुरु गरेको हो। भारतले टिकटक, सेयरइट लगायतका निकै चर्चीत ५९ मोबाइल एपहरुमाथि प्रतिबन्ध लगाएको छ। यी एपहरुले विश्व वजारको झण्डै ३० प्रतिशत व्यापार भारतमा गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)