वीरगंज महानगरपालिकाका वडा अध्यक्षहरु, कर्मचारीहरु सहित पर्सामा ११६ जना कोरोना संक्रमित
hamrakura.com · Wed Aug 05 17:25:00 UTC 2020
वीरगंज। वीरगंज महानगरपालिकाका दुई वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत एक दर्जन कर्मचारी र पर्सा कारागारका जेलर सहित पर्सामा ११६ जना कोरोना संक्रमित भएका छन् ।
बुधबार सार्वजनिक भएको कोरोना संक्रमितहरुको सूचीमा १७ जना बाराका छन् । दुई जिल्लाका गरि कुल संक्रमितहरु गरी १३३ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)