कोरोनाले विश्वव्यापी अर्थतन्त्रमा २८० खर्ब डलरको क्षती
karobardaily.com · Thu Oct 15 17:53:45 UTC 2020
यो वर्षको उत्पादन तथ्यांकले १९३० को महामन्दीलाई सम्झाउने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । विश्व व्यापक न्यून लगानी, व्यापार र रोजगारी संख्याकोे जोखिममा रहेको कोषले जनाएको छ ।
कोषकी आर्थिक विज्ञ गिता गोपिनाथले यसै साता भनिन्,“उत्पादनमा समग्र घाटा पूर्व महामारीको.तुलनामा ११० खर्बबाट २०२०–२१ देखि २०२०–२५ सम्मको अवधिमा २८० खर्ब डलर हुने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)