विदेशमा अलपत्र नागरिकलाई जहाजमार्फत स्वदेश फर्काउने भारत सरकारको घोषणा
lokaantar.com · Mon May 04 17:16:57 UTC 2020
भारतले विदेशमा अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउने घोषणा गरेको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमा अलपत्र परेका भारतीयलाई हवाई जहाज र नौसेनाको जहाजबाट फिर्ता ल्याइने भएको हो। त्यसका लागि विदेश मन्त्रालय र उच्चायोग यस्ता व्यक्तिको सूची बनाइरहेको छ। यो सुविधाका लागि भाडा भने यात्रीले नै भुक्तानी गर्नुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)