स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न गृहमन्त्रालयको चेतावनी
himalkhabar.com · Sun May 17 17:28:51 UTC 2020
गृहमन्त्रालयले महामारी विरुद्धको लडाइमा अग्रपंतिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न चेतावनी दिएको छ ।
स्वास्थ्यकर्मीमाथि विभिन्न किसिमका दुर्व्यवहार भएका खबरहरू सार्वजनिक भएपछि आइतवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)