तीन प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ बिहीबारको मौसम
nepallive.com · Thu Sep 29 00:44:00 GMT 2022
काठमाडौं– देशका विभिन्न तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसमविद्हरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)