गुलेली शैलीमा नेपालकै नमूना पिङ
annapurnapost.com · Thu May 14 11:02:00 UTC 2020
काठमाडौँ : विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमूना पिङ बनाएको छ।
बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)