द्रुतमार्ग निर्माणले गति लियो, हालसम्म के–के काम भए के–के हुने क्रममा छ ? (विवरणसहित)
lokaantar.com · Tue Nov 24 18:08:11 UTC 2020
नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यले गति लिन थालेको छ । जसबाट द्रुतमार्ग निर्माण समय सीमाभित्र सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको नेपाली सेनाले जनाएको छ ।
७२.५ किलोमिटर लामो यो आयोजना बागमती र प्रदेश २ का चारवटा जिल्लाहरु ललितपुर, काठमाण्डौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम विन्दुको रुपमा प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)