भन्सार छलीका ९० बोरा मलसहित तीन जना इलाम प्रहरीको फन्दामा
news24nepal.tv · Fri Jul 03 22:53:01 UTC 2020
विनय तिम्सीना,
इलाम, १९ असार । इलामको सूर्योदय नगरपालिका–३ कटेबुङबाट भन्सार छलेर ल्याइएको ९० बोरा मल, तीन वटा पिकअप गाडीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)