चरासँग ठोक्कियो कैलाश हेलिकप्टरको विमान
abhiyandaily.com
काठमाडौं । कैलाश हेलिकप्टर सेवा प्रालिको एएस३५० बी२ हेलिकप्टरमा गिद्ध ठोकिएको छ । आइतबार १२ः३० बजे वाग्लुङबाट काठमाडौंतर्फ ५ जना यात्री बोकेर आउँदै गरेको सो विमानको विन्ड सिल्डमा गिद्ध ठोक्किएको हो ।
सो घटनापछि विमानका क्याप्टेन दीपक गर्बुजा पुनले तत्कालै नुवाकोटको बेलकोटगढीस्थित दुईपिपलमा विमानको आपतकालीन अवतरण गराएको कम्पनीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)