मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने

gorkhapatraonline.com · Thu Mar 07 00:48:04 GMT 2024

काठमाडौँ, फागुन २४ गते ।

नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)