नेतृ सुकीको सन्देश - सैनिक 'कू'लाई नस्विकार्नू, त्यसविरूद्ध प्रदर्शन गर्नू
setopati.com · Mon Feb 01 17:42:57 UTC 2021
म्यानमारको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले नेतृ आङ सान सुकीको प्रतिनिधित्व गर्दै सैनिक कूविरूद्ध प्रदर्शन गर्न आग्रह गरेको छ।
सोमबार पार्टीको आधिकारिक फेसबुक पेजबाट विज्ञप्ति जारी गर्दै मानिसहरूले सैनिक कूलाई स्वीकार्न नहुने र त्यसविरूद्ध लाग्न पर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)