काठमाडौंको कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
lokpath.com · Wed Dec 29 16:41:12 GMT 2021
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ८९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र १६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)