पाटनमा सरकारबिरुद्ध ‘हाच्छिउँ साच्छिउँ’ (फोटोफिचर)
newsofnepal.com · Tue Jun 30 23:16:59 UTC 2020
उजोल डंगोल,ललितपुर ।
ललितपुरको पाटन दरबार क्षेत्रमा मंगलवार कथा घेरा (कौसी थिएटर)ले सडक नाटक प्रदर्शन गर्यो। कोभिड(१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव स्वरुप नाटक ‘हाच्छिउँ साच्छिउँ’ प्रदर्शन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)