१४ वर्षदेखि सिंगै पहाड सिँगार्न लागिपरेका 'अछामी बड्डा'
setopati.com · Wed Nov 04 13:38:00 UTC 2020
'देश खानू जुझेर, पहाड खानू पूजेर।'
यो उखान प्रचलित छ अछाममा। देश अर्थात् तराई, मधेश वा परदेशका विभिन्न ठाउँ वा सहर। जहाँ कडा परिश्रम बिना, थरीथरी समस्यासँग नजुझेर जीवन गतिमय हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)