स्थानीयको विरोधका बाबजुद पिपरीमा राखियो ४१ जना संक्रमित
deshsanchar.com · Wed May 20 17:54:24 UTC 2020
नेपालगञ्ज– नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा ल्याइएको छ।
स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)