सिमा सिल तस्करी चालु, जालिम मियाँको प्रयास बिफल
hamrakura.com · Mon Jun 29 17:54:00 UTC 2020
वीरगंज। वैश्वीक कोरोना महामारीको कारणले गर्दा नेपाल भारतको सिमा सिल भएपनि भारतबाट तस्करी गरी ल्याइएको सामान पर्सा प्रहरीले बरामद गरि कारवाही अगाडी बढाएपछि तस्करी भइरहेको तथ्य उजागर भएको छ।
पर्साको जानकी टोला भन्सार एरिया क्षेत्रबाट प्रहरीले लगभग ५ लाख ३५ हजारको शौचालय सिट, पाइपसेट लगायत सेनेटरीका सामानहरु प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि शिल्ड अवस्थामा रहेको सिमानाकाबाट भइरहेको तस्करीको घटना प्रकाशमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)