चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
baahrakhari.com · Sat Aug 29 16:10:00 UTC 2020
चितवन । चितवनमा शनिबार साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ ५:५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)