काठमाडौंको चक्रपथमा सेनाको बख्तरबन्द (फोटो फिचर)
farakdhar.com · Mon Feb 01 17:48:38 UTC 2021
काठमाडौं : नेपाली सेनाका हतियारसहितका (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। सोमबार राति १० बजेपछि सेनाका कयौँ बख्तरबन्द गाडी एकै पटक चक्रपथमा निस्किएका हुन्।
दिउँसो समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको हो। सेनाले यसलाई नियमित अभ्यास बताएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल भइरहने सैन्य अभ्यासअन्तर्गत बख्तरबन्द सडकमा निस्किएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)