सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय फिर्ता गराउन मन्त्री गुरुङसँग सांसद महिलाहरुकाे आग्रह
himalkhabar.com · Sun May 24 17:44:58 UTC 2020
संघीय संसदका सांसद महिलाहरुले एकल महिला र निलो कार्ड भएका अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता रोकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु पार्वती कुमारी विशुन्के, लक्ष्मी चौधरीलगायतले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई भेटेर गृह मन्त्रालयले आकस्मिकरुपमा अपांगता, एकल महिला, र दलित बालबालिकाको भत्ता रोकेको भन्दै लिखितरुपमै ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)