नेकपा विवाद : नेताहरु भन्छन्– सहमतिको संकेत अझै देखिएन, अब बहुमतीय प्रक्रियामा जानसक्छ
nepalkhabar.com · Tue Dec 01 16:56:52 UTC 2020
सत्तारुढ नेकपाको सचिवालयमा पार्टीका दुई अध्यक्षले पेस गरेका दुई छुट्टाछुट्टै राजनीतिक प्रस्तावहरुलाई बहुमतीय आधारमा निर्णय हुने परिस्थिति बन्दै गएको बताइएको छ।
मंगलबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आउने संकेत नदेखाएको ठहर गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुले दुवै प्रतिवेदनहरुलाई बहुमतीय प्रक्रियाबाट टुंगोमा पु¥याउन लागिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)