एनएमबी बैंकलाई सर्वोत्कृष्ट बैंकको सम्मान
nepalkhabar.com · Wed Dec 02 16:57:59 UTC 2020
एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागिनेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरिएको छ। सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)