७ जिल्लाका सीडीओ फेरिए
nepalsamaya.com · Sun Aug 09 17:07:45 UTC 2020
काठमाडौं- गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ। गृहले आइतबार सूचना प्रकाशित गरी सीडीओ सरुवाबारे जानकारी दिएको हो।
गृहले १६ जना उच्च अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ। गृहले आइतबार ती अधिकारीहरुको सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)