यी हुन् डिभोर्स भएका नेपालका चर्चित कलाकारहरु
nepalipatra.com · Wed Sep 16 10:29:23 UTC 2020
काठमाडौँ । प्राय बलिउड तथा हलिउडमा हुने डिभोर्सका बारेमा नेपाली मिडियामा बढी चर्चा हुन्छ । तर, पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको डिभोर्सले पनि खुबै चर्चा पाउन थालेको छ ।
रिल लाइफमा जस्तोसुकै भुमिकामा देखिए पनि रियल लाइफमा जो कोही पनि आफ्नो सम्बन्धबाट टाढिन चाहँदनैनन् । तर, भनेजस्तो सबै कहाँ पाइन्छ । पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको पनि विवाह भएको छोटो समयमा नै डिभोर्स हुने क्रम बढ्दो रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)