घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित
hamrokhelkud.com · Sun Jul 12 17:09:10 UTC 2020
आइतवार, अषाढ २८, २०७७
एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)