जब विवाहमा पूर्व प्रेमिका दुलही बनेर मण्डपमा आइन् !
lokpath.com · Wed Dec 16 18:06:47 UTC 2020
काठमाडौं । चीनमा एउटा यस्तो अनौठो र रोचक घटना भएको छ । त्यहाँको एक विवाहमा विवाह गर्न लागेका व्यक्तीकी पुर्व प्रेमिका विवाहको पहिरनमा आएर प्रेमीसँग माफी माग्दै विवाहका लागि अनुरोध गरेकी छिन् ।
उक्त विवाहको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक संजाल फेसबुकबाट माध्यमबाट भिडियो सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)