परम्परागत संस्कृति जगेर्ना गर्नः महिला देउडा महोत्सव
deshsanchar.com · Mon Feb 26 16:45:03 GMT 2024
मुगु – परम्परागत अन्न बाली र मौलिक कलाको रूपमा रहेको स्थानिय लोक सांस्कृति लोप हुँदै गैरहेको अवस्थामा यसको जगेर्ना गर्न र स्थानिय पुराना अन्न बाली उत्पादनमा जोड दिन गत मंगलवारदेखि गमगढीमा महिला देउडा महोत्सवको आयोजना गरिएको छ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा मनोलिसा मिडिया प्रालिको आयोजनामा महिला देउडा महोत्सवको आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)