यसरी चुक्यो परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली भ्रमण, कार्यसूचीमै परेन सीमा विवाद र ईपीजी
nepalkhabar.com · Sat Jan 16 15:59:59 UTC 2021
गत अगस्त १५, भारतको स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी शुभकामना दिएसँगै दुई देशबीच कायम रहेको संवादहीनताको अन्त्य भएको थियो।
त्यसयता भारतका तीन वरिष्ठ अधिकारी एकपछि अर्को गरी नेपाल भ्रमणमा आए। त्यसैगरी नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको तीन–दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्केका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)