मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल आइडल आजदेखि

annapurnapost.com · Thu Dec 09 06:23:00 GMT 2021

काठमाडौं : एपीवान टेलिभिजनमा नेपाल आइडलको चौथो संस्करण आज (बिहीबार)देखि प्रशारण हुँदैछ। एपीवानमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो। देशका कुना कन्दरामा लुकेका प्रतिभाहरूलाई स्तरीय सांगीतिक मञ्च प्रदान गर्दै आएको नेपाल आइडलले नेपालभित्र मात्रै नभई विश्वभर छरिएर रहेका नेपाली भाषीको माया पाएको छ।

नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले अरू रियालिटी शोभन्दा नेपाल आइडल फरक रहेको र संसारको १ सय ५१ देशमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो आइडल सञ्चालन भइरहेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)