लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्न सर्वाेच्चको आदेश
lokaantar.com · Thu Jun 11 17:17:58 UTC 2020
सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा लकडाउन खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)