वीरगन्जमा काेराेनाका कारण थप एककाे मृत्यु
farakdhar.com · Sat Aug 01 17:22:50 UTC 2020
वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार त्यहाँ एकजना ५० वर्षीय महिलाको मृत्यु भएको थियो भने शनिबार अर्को ६८ वर्षीय महिलाको मृत्यु भएको हो ।
ज्वरो र निमोनिया भएपछि बुधबार अस्पताल भर्ना भएकी वीरगन्ज-१६ नगवाकी ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)