विद्यालयको बसमै पनि सुरक्षित छैनन् विद्यार्थी
thahakhabar.com
काठमाडौं : बुधबार करिब ३ बजे लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहाल स्कुल छुट्टी भएपछि सोही स्कुलको बस चढी घर फर्किए।
बा १ क ४६४२ नम्बरको बसमा चढेका उनी सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोकिन पुग्यो र उनको टाउकोमा गम्भीर चोट लाग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)