मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा अमेरिकी आक्रमणपछि भारतको बयान आयो

barnanmedia.com · Sun Jan 04 22:30:14 GMT 2026

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई 'कब्जा' गर्ने अमेरिकी कारबाहीपछि भारतले एक विज्ञप्ति जारी गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , "भेनेजुएलामा हालै भएका घटनाक्रमहरू गहिरो चिन्ताको विषय हुन्। हामी त्यहाँ विकसित भइरहेको अवस्थालाई नजिकबाट नियालिरहेका छौं।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)