अमेरिकामा कोरोना भयावह : १ लाख ८२ हजार बढीले गुमाए ज्यान
lokpath.com · Wed Aug 26 18:04:21 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख २६ हजार २ सय ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४१ लाख ९१ हजार ७ सय १८ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ६७ लाख ४ हजार २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)