प्रधानमन्त्रीसहितको उच्चस्तरीय समिति बैठकमा लकडाउन खुकुलो पार्ने मस्यौदामाथि छलफल
deshsanchar.com · Sun Jun 07 17:53:05 UTC 2020
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सहभागितामा आइतबार अबेर रातिसम्म चलेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति बैठकले लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल गरे पनि कुनै टुंगो भनेर लगाउन सकेन।
‘बैठकमा हामीले घनिभूत छलफल गर्यौँ, कुनै निर्णय भने हुन सकेन’, बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)