सत्याग्रहमा बसेका अभियन्ताहरुको स्वास्थ्य बिग्रिन थाल्यो
deshsanchar.com · Wed Jul 01 16:45:06 UTC 2020
काठमाडौं- कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै शुक्रबारदेखि सत्याग्रह सुरु गरेका ‘इनअफ इज इनअफ’ अभियान छैटौँ दिनमा पुग्दा अभियन्ताहरु विरामी पर्न थालेका छन्।
ललितपुरको पाटनमा सत्याग्रह सुरु गरेका उनीहरु विरामी पर्न थालेपछि उनीहरुको अभियानमा नेताहरुले समेत ऐक्यवद्धता जनाउन थालेका छन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)